Posted by: SurNaTal March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

हैन जिम्माल बा आए भन्ने गाई गुइ सुनेर छिरेको, छैनन त। रिठ्ठे पाटको कुरा पका हैन कि कसो?

सबका सब होलिमा संगिएछन। लु सबैलाई शुभकामना, होलिका रंगहरुले जीवनमा चाहेको रंग लिएर आउन।

Read Full Discussion Thread for this article