Posted by: Harka_Bahadur March 21, 2008
Login in to Rate this Post:
0
?
रिठ्ठेले ढोलक ठोक्यो, कम्मर हल्लायिदेउन ठुलि
साह्रै नै रमाइलो हुँदैछ यो चौतारीको होली
जोगिरा सरर जोगिरा सरररर
साह्रै नै रमाइलो हुँदैछ यो चौतारीको होली
जोगिरा सरर जोगिरा सरररर