Posted by: ritthe March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

चित्रे लाई धेरै धेरै धन्यवाद दिनै बिर्सेंको-- धन्यवाद छ है चित्रे होली बिशेष चौतारी बनाएको मा-- त्यो गजल पनि एकदम राम्रो लेख्या रइछ ! बधाई छ है !
ठुल्दाइ लाई नि बोर फस भएकोमा ठुलो बधाई !
ल म नि अब होली खेल्न बसे ! भाङ छ कोइ सँग? यस्तो कुरा त हर्के सँग सोध्नु पर्छ ! हर्के ए हर्के जाउ जाउ भाङ किनेर ल्याउ छिट्टो !
Read Full Discussion Thread for this article