Posted by: marconi March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

ए गाम्ले हो! ल होलीको रङ्गीन नमस्कार है सबैलाई। यता त होली आज हो नी, हैन र? अनि यो ठूली को जन्मदिन चाहिं कति गोटा रै छ गाँठे, तिमी त जन्मेको १० बर्खमा नै २० बर्ख भएको थियौ होला है।

एउटा साथीको जन्मदिनमा एउटाले सुनाएको जोक याद आयो। उसले भनेको थियो-'यो बर्ख त कत्ति जनाको जन्मदिन परेको!'

Last edited: 21-Mar-08 08:24 AM
Read Full Discussion Thread for this article