Posted by: ritthe March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

बिशेष सुचना

भर्खरै प्राप्त जानकारी अनुसार चौतारीका बयोब्रिद्द बिर्ख बहादुर बोगटी उर्फ जिम्माल बा र जिम्मालनी आमै को आज फिर्ती सवारि भएको छ !
जेट ल्याकको कारण आज चौतारी उपस्थित हुन नसकेको तर भोली चौतारीमा हाजिर हुनु हुने ब्यहोरा समेत् जानकारी गराइन्छ !
धन्यवाद !
Read Full Discussion Thread for this article