Posted by: ritthe March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

हैन होली आउनु र बुढो हुनु को के सम्बन्ध छ हौ पर्बते ? कुरो को चुरो अली बुझिएन नि
>>>(की अस्ती नै भने जस्तै हो, ताकेर?)<<<

लौ का ताकेर हान्या हो त? ताकिन पुग्या मात्र हो नि, कठै म
हो हो पर्बते ले ठीक कुरा गर्या हो, ठुल्दाइ पुराण पढ्या बेला पारेर बनाउनु पर्छ चौतारी है चित्रे
कैले काही त हामी नि हुन पाउनु पर्‍यो नि बोर फस
Read Full Discussion Thread for this article