Posted by: SurNaTal March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

मैले यो दन्त सिबिर को कुरा मरिगए बुझिन। कता छ तो, अब चाँही धुइ पत्ताल खोज्नु परो।

अगिनै तो नेत्रेले को कस्को जेठान, को सम्धी भनेर बुझिन भनेको रहेछ,

लु हेरेम चौतारी को साईनो।

1) ठुलि - सबैकी प्यारी बहिनी (उमेर ले थाहा छैन, साईनो ले हो।)

2) जो कोही ठुलिलाई जिस्क्याउदै आउछ ऊ ज्वाँई।  उदाहरणको लागि नाराने।

3) १ र २ बाट चौतारीका सबै ठिटा तरुना र बुढाहरु जेठान।

४) हर्के - मेरो चाँही सोल्टी हो, अरुको पनि हो कि? तर मेरो दाइले उन्की दिदी बिहे गरेको हो कि उन्का दाईले मेरी दिदी, केही पत्तो छैन।

५) बिर्खे जिम्माल र बिस्टे - सम्धी सम्धी। कस्को छोराले कस्को छोरी उडाएको हो, खुलासा भा छैन।

६) भौते - मिसको देवर हो क्यारे, कसैको ज्वाँई भन्ने पनि सुन्छु। तर बिहे भएको खबर भेने सुनेको छैन, कसरी ज्वाँई हो भगवान जानुन।

७) उफ्री - भुन्टिकी आमा, तथा कसै कसैकी आफ्नी मान्छे  

८) रिठ्ठे- भुन्टेको बाउ तथा कसै कसैको आफ्नो मान्छे।

९) अरु कस्कस्लाई के के थाहा छ थप्दै जाम है गाम्ले हो।


बिहीवारे जदौ।

Read Full Discussion Thread for this article