Posted by: Rahuldai March 20, 2008
Login in to Rate this Post:
0
?
धरोधर्म गफ दिएको होइन, मेरो कफ को कसम। गफ दिन न त हाम्रा हजुर बाले सिके न त हजुअर बा को हजुर बा ले।
इङ्लिश न जानी डाक्साहेब हुने कती छ्न कती। जापान का डा नाकामुरा, कोलम्बिया का कारलोस मडिरा, ब्राजिलका फर्नाण्डो, चाइनाका डा चाउ चाउ, कोरिया का डा पार्क कसैले पनि इङ्लिश जानेको छैन। त्यसमा नेपालका डा राहुल थपे के बिग्रिन्थ्यो?