Posted by: Rahuldai March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
के अर्नु रिट्ठे, सेमिनार भन्छन, के हो के? दिल्ली को चार मिनार भन्ने थाहा थियो, यस्तै धरहरा जस्तो अग्लो मिनार नै होला से-मिनार भनेर आएको त खैर्‍या भाषाण पो रैछ। भाषाण नै सुन्ने भए त हाम्रो गाम मा एक से एक ले भाषाण दिन्छन। त्यसमा नि संबिधान सभाको चुनाव छ। अंग्रेजी बुझ्ने भाको भे गाम मै इङ्लिश को मार्साब भएर लट्ठी हल्लाएर बस्थ्यो नि। किन लाहुर आउनु पर्थ्यो? कसो ?
 
Read Full Discussion Thread for this article