Posted by: भउते March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

गुड मर्निङ चौतारी !

सबैलाई नमस्कार गरेँ  है तााााााााााााााााााााााााााााााा :-)

यहाँ पनि सब का सब दाँत को बिरामी हो कि के हो?

चौतारीकालाई त यैँ भउते दन्त शिविर छ नि फिरिमा। शिरिष दन्त शिविरमा जस्तो एउटा एउटा हैन यहाँ त एकै चोटी सप्पै दाँत फर्याम फुरम पारेर झारीन्छ। १-२टा त डेन्टिस्टको पनि दाँत झर्छ, यो शिविरमा।

Read Full Discussion Thread for this article