Posted by: visitor March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
जाउ जाउ रिट्ठे पुरै शरीर ट्युन अप गरेर आउ। के भन्छ हर्के कस्तो भाछ भन्या हो, म त भन्दिन कसैलाई ज्वाँई स्वाई, एउटा भउते छ् बिस्टे ससुरा भन्ने, अर्को जिम्माल सम्धी छन अरु तेस्ताइ हो सप लाई ज्वाँई भनेर हिंडेर नि साध्य हुन्छ र भन्या।
Read Full Discussion Thread for this article