Posted by: ritthe March 20, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

थुल्ननि तिमीले दात फुकालेको देखेर दर लाग्यो अनी तेइ भएर इन्सुरेन्स चाँही गरी राख्नु परो भनेर मागेको नि -- आज त साचै हाम्रो मा त स्वास्थ्य शिविर बोलाको छ -- जानु परो म नि यस्सो जचाम्न तेसै पनि अचेल सबै लाई गाली गरु गरु जस्तो लाग्छ
बिस्ते हाम्रो पनि ठिकै छ जोतिदैछ ब्यान देखी नै
चित्रु पाट के छ ?
Read Full Discussion Thread for this article