Posted by: Rahuldai March 19, 2008
Login in to Rate this Post:
0
?
सुन्तले जी,
बिता पोइला गएकी सम्चार त एक कान दुई कान मैदान भैसके। अब तपाईं अन्त गाम मा जन्त गएको बेला पर्यो होला।
smag जी,
सर्ब प्रथम त समय खर्चेर मेरो गन्थन पढि दिनु भएकोमा धन्यवाद। अरु भाग नि छिट्टै आउने छ, संभवत शुक्रबार भाग चार राख्ने छु।