Posted by: Harka_Bahadur March 19, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

के छ त सबैको खबर सबै आहाराको खोजिमा छन जस्तो छ, लु लु नखायो कसरी भन्नु, खानु ओर्नु अनी यस्हो ओर्लिनु है चौतारीमा।
म यहाँ एक्लै सुर्ती मोल्दै बशेको छु चुना लगार। सबैलाई पुग्ने गरी मोलेको छु झगडा गर्नु पर्दैन सबैलाई पुग्छ एक एक डोज चै।
Read Full Discussion Thread for this article