Posted by: Rahuldai March 19, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
सन्ध्याकालिन तारेमाम!
खैर्‍या मर्न नसकेका सन्तान ले आज खान नि दिएन, भोकै छु। मकै नि छैन साथमा। तक्मा दिएन, तोम्बा नि पिलाएन। बज्याहरुकै काम गरी राख्या हौ नि, किन यस्तो हो? बुझ्नै सकिन।
लौ अब भोक को ओखती खोज्न हिंडे म त । त्यतिन्जेल "सबिता र कबिता " एक नजर दिनु होला।
Read Full Discussion Thread for this article