Posted by: Nepe March 19, 2008
छाती खोप्न सजिलो होल छिनो पाठाछु
Login in to Rate this Post:     0       ?        

झर्रा झर्रा काफिया ले गर्दा झरिलो भएको मानिचु ।

 

केही सुझाव:

 

(1)

8+8 को मात्रामा ढाल्नोस् । अधिक गेयात्मक बन्दछ ।

 

जस्तो:

थुन्न जति खोजे पनि जाली मन चुइदो र

भित्रै भित्र पाके पछि माया पनि कुइदो र

 

Syllables को गणना र विश्रामको स्थान निर्धारण यसरी गरेको छु

 

8 syllables  (विश्राम) 8 syllables

थुन्-न-ज-ति-खो-जे-प-नि (विश्राम) जा-ली-म-न-चुइ-दो-र-छ

भि-त्र-भि-त्रै-पा-के-पछि (विश्राम) मा-या-प-नि कुइ-दो-र-छ

 

(2) केही न केही नयाँपन देखियोस् ।

(3) ‘काफिया को समस्यापूर्ति गर्ने लेखिएको जस्तो नदेखियोस् शेरहरु ।

 

सप्रेम,

Nepe

Read Full Discussion Thread for this article