Posted by: ritthe March 19, 2008
Teeth Whitening Study
Login in to Rate this Post:     0       ?        

ठुलिले 'शिरिश दाई सँग दात झार्ने ट्रेनिङ लिदैछु' भनेर चौतारी थर्का'र खपी नसक्नु बनाइरछे ! म चाँही ट्रेनिङ क्याम्प अगाडि लम्पसार परेर धर्ना थाप्न आ' ऐले !
लौ अब नेपे दाई र शिरिश दाई मिलेर मलाई बार्तामा बोलाउनी हो त दाई?
Read Full Discussion Thread for this article