Posted by: visitor March 19, 2008
Login in to Rate this Post:
0
?
बुधवारे जदौ सप्पै लाई, रिट्ठे, ठुलि,ठुलदाइ,नारने,लाटो कान्छा तारेमाम।
खै आज ठुलि ले चिया नै खुवाईन,हिजो हर्के ले बनाथ्यो आज कता लागेछ अज्जै अैइपुग्याछैन। उसो भए ठुलोदाइ हिजो सेमिनाराँ ब्यस्त,अब ठुलदाइ साचिक्कै ठुलबडा हुन लाउनु भो। लु लु म नि एक्कै छिन बजार गएर आउछु।