Posted by: Harka_Bahadur March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

गंगा बर्दान भन्ने गाएकको कुनै गीत छ भने खोजत तिनको पनी राम्रो गीत हरु छन।
जस्तै उधोलाई बग्ने सलल नधी ए लै लै उभोलाई फर्कन्न भन्ने बोल भएको।। छ भने बजाउ त मिठो छ यो गीत, मलाई चै मुन पर्छ।

 

Read Full Discussion Thread for this article