Posted by: भउते March 18, 2008
Teeth Whitening Study
Login in to Rate this Post:     0       ?        

हा हा हा हा नेपेदा'ले हँसाउनु भएछ। शिरीष अङ्कल खेलेको रे !

अँ साँच्चि नेपेगुरुलाई दाइ भन्न थुल्ननीले मात्र नपाउने हो कि हाम्ले पनि नपाउने हो?  

शिरीष गुरु, हजुरको दाँत टल्काउने कम्पनीको विज्ञापन गरिदिए बापत कम्पनीको मुनाफा यस धागोमा सकृयताकासाथ भाग लिनेलाई  दामासाहीले बाँड्नु पर्छ है ! अहिले नै भन्देको छ।

Read Full Discussion Thread for this article