Posted by: world_map March 18, 2008
Login in to Rate this Post:
0
?
लौ! याँ त रिट्ठे, बिस्टेहरूले मेरो फूलबुट्टे सर्टको कुरा गरिरा'रेछन्, हैन तिमीहरूलाइ किन यस्तो ईर्श्या हँ मेरो सर्टको?
उफ्रि नि आइछिन्, अब रिट्ठे उफ्रने भो!
ठूली किन रिसाकि नि त्यसरी?