Posted by: urfrenrites March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

नाइ म त स्टीलको गिलास्मा नै चिया खाने। कपमा त सेलाइ हाल्छ नि।

ठुली, म ठिकै छु। नयाँ कुरा बसन्त रितु सुरु भएको छ हाम्रो गाँउमा सबितिर हरियाली छ। तिम्रो तरकारी ब्यापार कस्तो हुँदैछ?

Read Full Discussion Thread for this article