Posted by: ritthe March 18, 2008
Login in to Rate this Post:
0
?
ओहो उफ्री पनि आएछन्त हौ चिया खानु लाई
आबो ठुलो स्टील को गिलास त छैन ल सिशा को कप मात्र छ कि हामीसँग
आबो तेस्मै खाउ क्या
आजु किनेर ल्याउछु स्टिलको ठुलो गिलास, भुली आउनु नि खानु लाई ल