Posted by: Harka_Bahadur March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
डियर ठुलि, भुङ्रो भनेको आगो बाल्दा फुक्न प्रयोग गर्ने चिज हो, यो पाइप जस्तो हुन्छ र एका तिर बाट फुकेको हावा अर्को तिर बाट निस्किन्छ, अनी आगो दन दन ति बल्छ। हैन बिस्ठे आझ आईमाई काम गर्नु छ, सबै आईमाई रतौली खेल्न गाका छन तल तिर्थेको बिहे घरमा, मलाई यहाँ एक्लै रखेर बज्जिनी हरुले।
Read Full Discussion Thread for this article