Posted by: visitor March 18, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
ह्या त्यो थर्मस को चिया को स्वादै हुन्न भन्या,हर्के नि एक कप नाथे चिया बसाल्न नि कस्तो अल्छि गर्य भन्या,खै मै बसाल्छु,बरु अली आगो फुक त।
अनी ठुलि 'खाने भए खाउ ठुलि एही लड्डु खाउ फ्याट फ्री लड्डु खाने भए आउँरिका जाउ, बत्ती बालेर । '
यो चौतारी गाउ मा काडँ फ्याट फ्री पाउनु ठुलि,भगवान को पर्साद लाई तेसो भन्नु हुन्न खुरुक्क खाउ।
Read Full Discussion Thread for this article