Posted by: world_map March 18, 2008
Login in to Rate this Post:
0
?
हा हा हा! नेपेदाइले नि हँसाउनुहुन्छ, ठूलीको फ्युचरको फोटू!
भौते र बालगोपाल साइकल चलाउन सिक्दैछन्।
भौते:- हेर! मैले त हात छोडेर साइकल चलाउन सक्छु।
बालगोपाल:- हेर! मैले त खुट्टा छोडेर साइकल चलाउन सक्छु।
भौते:- हेर! मैले हात खुट्टा सबै छोडेर साइकल चलाउन सक्छु।
गड्याम्म आवाज आउँछ।
भौते:-(रून्चे स्वरमा) हेर! मैले दाँत पनि छोडेर साइकल चलाउन सक्छु!