Posted by: Harka_Bahadur March 17, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

उफ्री नानी मलाई भात् पकाउन र खान अनी भाडा माज्न जानु पर्ने भो, तिमिलाई मुन पर्ने एक दुइटा गीत टाशे देखुन हामी भात खाएर सुत्ने बेलामा सुनेर सुत्ने थिएम, अनी मजाले घुर्ने थिएम।
उफ्री नानीकी जये
सबैलाई शुभरात्री।
Read Full Discussion Thread for this article