Posted by: urfrenrites March 17, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

लहरे हराएको सुचना

आज साँझदेखि यस चौतारी गीतान्जलीका संचालक लहरे बेपत्ता भएकोले देख्नु हुने महनुभावले नजिकको प्रहरी चौकिमा खबर गर्नु होला। निजको बोली घरि घरि तोते हुने र शायरी लगातार भन्ने बानी भएकोले कुनै मान्छे गीत गाँउदै शायरी भन्दै गरेको देख्नु भएमा तुरुन्त चौतारी बिकास समितीमा फोन गर्नु होला।

चौतारी बिकास समिती,
फोन न।  १८०० - चौतारी

Read Full Discussion Thread for this article