Posted by: Rahuldai March 17, 2008
Login in to Rate this Post:
0
?
कोइ छैन जस्तो छ रिट्ठे। अघी जमाना मा बिज्ञापन टाँसे देखी नै सुनसान छ। कतै पल्लो गाम मा दाम सभा छ कि ? चुनाव जो लागे छ। मेरो सबिता र कबिता नै फ्लप होला जस्तो छ, यस्तो ताल ले।