Posted by: Sayamii March 17, 2008
Login in to Rate this Post:
0
?
.
ह्त्तारको बेला
अरु कुनै कुराको याद आउंदैन
मान्छे अन्धो नै हुन्छ
बोरिस बेकर त्यसै छोरीको बाउ भयो होला ?
घर फर्केको लाहुरे
गोरखपुरमा नै अल्मलिन्छ
ह्त्तारको बेला
अरु कुनै कुराको याद आउंदैन
मान्छे अन्धो नै हुन्छ
बोरिस बेकर त्यसै छोरीको बाउ भयो होला ?
घर फर्केको लाहुरे
गोरखपुरमा नै अल्मलिन्छ