Posted by: krishna March 17, 2008
Teeth Whitening Study
Login in to Rate this Post:     0       ?        

बालगोपाल: एउटा दाँत फुकालेको कति ?

शिरीष: २०० डलर ।

बालगोपाल: २ मिनेट लाग्ने कुराको पनि २०० डलर ?

शिरीष: चाहनुहुन्छ भने २ घन्टा लगाएर फुकादिउँला नि ।

 

बालगोपाल: ओह डाक्टरसाप २ घण्टा लगाउने रे, मलाई दात निकल्नु पर्या हो पुरै भुँडी नै बाहिर निकल्नु भन्या हैन

 

Read Full Discussion Thread for this article