Posted by: भउते March 17, 2008
Teeth Whitening Study
Login in to Rate this Post:     0       ?        

हा हा हा हा हा नेपेदा' । दाँतको खाल्टो बाट इको आ'को हो? rolling on the floor

साँच्चि नै त्यस्तै छ हालत यहाँ। टाल्दा टाल्दा वरिजिनल भन्दा टालेको भाग धेरै भैसक्यो, अन्तरिम सम्बिधान जस्तो।

म जस्ताको भिड लाग्यो भने शिरीषगुरुको दाँत टल्काउने कम्पनी डुब्छ।  अनि शिरीषगुरु, त्यो रिसर्च कै शिलसिलामा जरै बाट उख्यालेर फालेको ठाममा पनि नयाँ दाँत फिरीमा हाल्न पाइने भे' यैँ बाट भे' नि आउनु पर्ला जस्तो छ। मिल्छ? 

Read Full Discussion Thread for this article