Posted by: भउते March 17, 2008
Teeth Whitening Study
Login in to Rate this Post:     0       ?        

हे हे हे हे, यहाँ त दोहोरी नै चलेछ।   अब किसुन-जीको पालो।

हुलमेलमा कतै शिरीषगुरुको आफ्नै दाँत पनि यासिडमा त परेन ?

सुड्डाले क्या बबाल सिरियस दे को नि भन्ला कुम्ले छेउछेउ भा को भए ।

 

सिरियस्ली, नजिकै भएको भए साँच्ची म जान्थे दाँत टल्काउन। दाँत नि टल्किनी पैसो नि आउनी जस्तो छ। अनि बङ्गारातिरका खाल्टा-खुल्टी नि फिरीमा टालटुल पार्न पाइन्थ्योहोला।

Read Full Discussion Thread for this article