Posted by: world_map March 17, 2008
Login in to Rate this Post:
0
?
लु बल्ल यौटा फोटू भेटियो नेपालीहरूको, डब्लिन परेडमा। तर कस्तो बेढंगले खिचेको हो, मिति पनि नमिल्ने राखेछ!
ऊ त्यो कालो टोपी लाएर हिँड्नेहरू हुन् हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी!