Posted by: Nepe March 17, 2008
Teeth Whitening Study
Login in to Rate this Post:     0       ?        

दाँत चम्के पनि नचम्के पनि यो थ्रेड चाही चम्काईन् है ठूलीले ।

 

भउते, कथाको बीचमै शिरीषलाई खलनायक नभन है । दाँतलाई rescue गरेर Hero भएर आउन बेर छैन उ ।

 

On a different note, ककस्लाई मन पर्छ हँ उदित नारायणको एउटा पुरानो नेपाली क्लासिक, तिम्लाई देखेर आँखा त्यहीं छाडी हिडें म ?

 

त्यसैको प्यारोडी बनिरहेको जस्तो छ यहाँ त, शिरीष देखेर दाँत त्यहीं छाडी हिडें म

Read Full Discussion Thread for this article