Posted by: भउते March 17, 2008
Teeth Whitening Study
Login in to Rate this Post:     0       ?        

LOL ठूल्नानी हा हा हा हा हा हा  नेपेदा' दाँत त कङ्कo हाइड्रोक्लोरिक यासिड सँग रियाक्शन गरेर डिसोल्भ भएछ। हे हे हे हे

अँ साँच्चि मलाई नि नेपेदा' को कुरा पो सही हो कि जस्तो लाग्यो। डाइलुट हाइड्रोक्लोरिक यासिड ले सफा गर्नुपर्ने, तर आफ्नै गुरुको दाँत धेरै सेतो बनाएर चम्काइदिन भनेर कङ्कo हाइड्रोक्लोरिक यासिडमा डुबाउँदा सप्पै दाँत झ्वाम भो जस्तो छ।

माथि हेर न, मेरो नि दाँत फिर्ता आइपुग्याछैन, हाँस्दा खेरि दाँतै देखिन्न। पहिले यस्तो थियो, अहिले यस्तो भो।

शिरिषगुरुले "मलाई नायक बनाएर कथा लेख" भन्नु भा'को थ्यो, ठूलीले त खलनायक पो बनाइदिइछन्। शिरिषगुरुको दाँत चम्काउने कम्पनीलाई घाटा लाग्ला जस्तो छ है अब। सब डराएर भाग्ने भे। हे हे हे हे

गुड वन ठूल्नानी। किप योर स्पिरिट अप।

Read Full Discussion Thread for this article