Posted by: Rahuldai March 17, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
बिस्टे, चित्रे तारेमाम
बधाईको लागि धन्यवाद। हिजै बिजय जुलुस भै सक्यो यता। पर्बते सहित को जुलुस ले शहर परिक्रमा के अर्ने भनेर घर परिक्रमा गरियो। ४-४ वटा टिमको म: म: फालाफाल थियो। खाने पिउने ताली बजाउने, गीत गाउने हरु ५०-६० जना जती थियो। एक टिम ले सुङुर को म: म: बनाएछ, एक डुङुर बाँकी रह्यो। अरु  २ टिमको म: म: पनि टन्न थियो। कसैले खाएन छ। ठुलदाइ को म: म: प्रोडक्सस्न भने भ्याइ न भ्याइ भयो।   
 
Read Full Discussion Thread for this article