Posted by: world_map March 17, 2008
Login in to Rate this Post:
0
?
हा हा हा! शिरिष दाइको दाँतको विज्ञापनको लागि छान्नुभएको मोडल र मोडल्नी त कति राम्रा!
दन्त मन्जनको नाम चैं के परो कुन्नी?
अनि नेपे दाइको दाँत दुख्या निको भो?