Posted by: world_map March 17, 2008
Login in to Rate this Post:
0
?
हा हा! ठूली, त्यही त हरेक बर्ष नयाँ नयाँ थिममा परेड गर्छन्, हेर्न एकदम मज्जा आम्ने!
यसपाली नेपालीहरूको फोटू आयो भने टाँस्नुपर्ला!
तिम्रो कथा खतरा गयो ठूली, गज्जबको परिकल्पना छ! हसाउने पनि उत्तिकै!