Posted by: nepal_ko_lato March 17, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

स्वागत को लागि धन्यवाद । चौतारीमा त पहिले पनि आउथे तर चुप लागेर नदेख्ने ठाउमा बसेर रमाइला गफ हरु सुनेर मात्र बस्थे (लाटो परियो ).
 ठुलि त धमाकेदार लेख्दी रहिछ

ठुल्दै त स्पेसल् नै पर्‍यो । बोर फस को पार्टी कहिले नि ?

Read Full Discussion Thread for this article