Posted by: Nepe March 17, 2008
Teeth Whitening Study
Login in to Rate this Post:     0       ?        

हाहा ! वास्तवमा यो शेर भन्ने कुरा कुन बेला फुर्छ भन्न सकिन्न । नेपालका शास्त्रिय हास्यकार राम कुमार पाँडेले हो क्यारे यसै विषयमा एउटा हास्य निबन्ध लेखेका छन् । दुलहा कविज्यू विवाहमण्डपमा बस्दा समेत फुर्‍यो फुर्‍यो भनेर कराएर तमाशा नै गर्दछन् । डाक्टर कविज्यूलाई कामको बिचमै शेर फुर्नु अकल्पनिय हुँदै होईन ।

 

शिरीषले दाँतलाई एसिडमा डुबाएको चाही भुलवश होईन, दाँत सफा गर्ने विधी अनुसार नै हो के । 6N देखि 12N सम्मको conc. HCl ले दाँतको fluorosis हटाउने विधी आविस्कार गरेर एकजनाले 1994 मा patent नै गरेका रहेछन् । यी यहाँ छ त्यो विधी ।

 

http://www.patentstorm.us/patents/5310544-description.html

 

अनि यो छड्के मुस्कान ठूलीकै ह्यान्सीमान खानको पो बारेमा थियो त । कताबाट नेपे देख्न पुगेको ? यो ठूलीको आँखा जचौनु पर्ने भो अब ।

 

 

Read Full Discussion Thread for this article