Posted by: Rahuldai March 17, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
म: म: कम्पिटिशन को एक झलक।
पेन्साल्भेनिया, डेलावेर अनी न्यु जर्सी का फिलडेल्फिया छेउछाउ बस्ने नेपाली म: म: पारखी हरु बीछ नेपाल कै कुनै ठाउंको हस्पिटल सुधार मा सहयोग गर्ने उद्देश्य ले दाम उठाउ अर्थात Fund Raising कारक्रम अन्तर्गत म: म: पकाउ अनी खाउ प्रतियोगिता भाको थियो। ठुलदाइ को टिम लगायत जम्मा ४ टिम ले भाग लिएका थिए। सुरुमा १० वटा टिम ले नाम लेखाए ता पनि ठुल्दाइ को बायोडाटा leak भएको कारण 6 वटा टिम डराएर हराए। बाँकी ३ टिम ले बायोडाटा देखेन र भिड्न आए। कहाँ ३६ बर्ष कहाँ को सिकारु। shape & size मै मात खाए। स्वाद को त कुरै भएन। रिट्ठे ले भने जस्ताइ बोर फस भैयो गाँठे। 
Read Full Discussion Thread for this article