Posted by: Harka_Bahadur March 16, 2008
Login in to Rate this Post:
0
?
भित्र सुकुटिलाई मासु छान्न गाको थिए अन्तरे बहिर कुर्चिमा बशेर करौन थालेछन लु तिमीनी बश रिथ्ठे सँग, के खाने लु भनम, तातो तातो भुटुन छ चिउरा सँग खाने हो भनी हालम।