Posted by: ritthe March 16, 2008
Login in to Rate this Post:
0
?
हन त्यो मैले बाधेर राख्या बोको कल्ले काट्यो हँ? साँचो साँचो बोल्नी होइन भने आज ह्या बबाल हुन्छ भन्द्या छ मैले
हर्के ले बोको खुइल्याएर भउते ले रौसी पार्ने सुटुक साटक पिलान ब'ना रछन
यि पातकीहरुलाई मैले जान्या छ
हर्के ले बोको खुइल्याएर भउते ले रौसी पार्ने सुटुक साटक पिलान ब'ना रछन
यि पातकीहरुलाई मैले जान्या छ