Posted by: Harka_Bahadur March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
भउतेले टाउकोमा नै राखेछ, त्यो चै कोदाको हो लौ भित्र बाट तीन चार वटा सिशाको गिलास लेर आउ त अनी बशुम यो कलेजो, रक्ती, अन्द्रा भुँडी एक्कै ठाउँमा, कसौडिमा राखेर भुत्नु परो अनी तेसै सँग तान्ने हो, जे पर्ला पर्ला।
Read Full Discussion Thread for this article