Posted by: Harka_Bahadur March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
अन्तरे बा ले चियाउन आएछन, अस्ती बोसो, हद्दी, छाला बाहेक केही दिएन भन्दै थिए यि बुडाले, आहिले नछोड्ने भये लु हेर तिमीलाई ढाड पछाडिको मासु मासु हालिदिएको छु, लौ यो साप्रोको मासु पनि छ, अली अली बोशो त सबैलाई हाल्नु पारी गोनी कि कसो।
Read Full Discussion Thread for this article