Posted by: Harka_Bahadur March 16, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
कुन चैनिले यहाँ घोर्ले बोको बाधेर गाको रहेछ, अगी देखी के गनाउछ बोका बोका जस्तो भनेकोत, यै रिठ्ठे बजियाको काम जस्तो छ, ओई रिठे यो बोका लग है यहाँ बाट, नत्र भोली सम्म हुन्न है यहाँ, अहिले नै भन्देको छु मैले।
Read Full Discussion Thread for this article