Posted by: crazy_love March 16, 2008
Login in to Rate this Post:
0
?
फुच्चेकेटो जी,
फरक बिषयबस्तु पढ्न रमाइलो लाग्यो। कथा पढ्दा मैले मेरो बाबालाइ पनि पढें। मन अलिकति कुढिंयो। उमेरले कसरी असक्त बनाँउछ भन्ने कुरा सारै चित्त बुझ्ने तरिकाले लेख्नु भएकोमा धन्यबाद!