Posted by: eyes_nepal March 15, 2008
Prakiti Giri - Vote for me please like you voted for Prashant...
Login in to Rate this Post:     0       ?        

हे भगवान यो आँखाले के देख्नुपरेको? कस्ता कस्ता सेन्स नभएका मानिसहरु पनि जज हुँदा रहेछन। कस्तो सिधा रुपमा प्रकृतिलाई भोटआउट गर्न खोजेका? यो भन्दा त ईण्डियन आएदियल का जज हरुमा कम्सेकम एकजनाले बाएस कमेन्ट गरे पनि आर्को ले त साचो बोल्थ्यो।

बच्चा हरुको जज त झन बच्चा भन्दा पनि बच्चा रहेछन। प्रक्रिती लाई भोट् गर्न ढिलो नगरम

http://www.indya.com/chhoteustaad/vote.asp

 

Read Full Discussion Thread for this article