Posted by: highvoltage March 15, 2008
China made Nepal block the Everest Access
Login in to Rate this Post:     0       ?        
नेपालीको सुद्धि,भारतले दिनको दशचोटी नेपालीको मुख्मा ल्वात्त सोहोरेर यी खालास् भनेर चाकमा लात् हानेको चाहि नदुख्ने चाइनाले आफ्नो सुरक्छयाको निम्ति अलिकति केहि गर्यो भने issue nai बनाउनु पर्ने।भारतले झैँ चाईनाले पनि नेपालको नीजि मामलामा दख्खल् दिन थालेपछि बल्ल चाल पाउला चाह्यो भने चाइनाले लुते नेपालीको कति घाँटी अठ्याउन सक्छ भनेर।निउँ खोज्नको लागि आफ्नो हुति पनि हेर्नु पर्यो नि!जो होचो उस्को मुखमा घोचो!


अस्तु:
Last edited: 15-Mar-08 03:21 AM
Read Full Discussion Thread for this article